एनआरएन अध्यक्ष कुमार पन्त बेलायतमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्त वेलायत आएका छन् । पन्त गैरआवासीय नेपाली संघ युकेको आज साँझ हुने १५ औं वार्षिकोत्सवमा सहभागी वेलायत आएका हुन् । पन्त लण्डनस्थित सिटी विमानस्थलमा उत्रिदा उनको स्वागतको लागि गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो । वेलायत मेरो लागि दोस्रो घर जस्तै हो यहाँ आउँदा … Continue reading एनआरएन अध्यक्ष कुमार पन्त बेलायतमा